Posted by: Rahuldai April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
हिजो अड्डाको कम्पुटर बाट क्रिक्रेट हेरेको असत्ती भाईरसले आक्रमण गरी हालेछ। ध्वस्त बनायो मेरो कम्पुटर । एक जना खैर्‍या छाउराले बनाउन भने घन पेचकस बोकेर आएथे, साला ट्याम भ्याउदैन भोली आउछु भनेर गयो।

spyware protect 2009 alert भन्ने भाईरस लाई देख्ने बित्तिकै आर्यघाटमा जलाउनु है गाम्लेहरु। वाइस्याल भन्दा नि डेन्जर र खतरानाक छ त्यो।

Read Full Discussion Thread for this article