Posted by: बिस्टे April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे दाई को के कुरा गर्छौ बा तिम्रै रिट्ठे काकु पुगिसक्यो जुनेलीकाँ , लहरे तेही छ्,चिप्ले र पुरे त ब्यान देखी,हर्के उतै छ्।



ठुल्दाइ नि "भाईरस दाइरस लाग्यो ठुल्दाइ को तीन नेत्र जाग्यो"


"घरमा पो त असल, अब लाग्यो ठुल्दाइ नि धुर्ब्या पसल" ,तारेमाम। भन्दै बाटो मा देख्या थे।



तिमी के बस्छौ एक्लै केली धुर्ब्या सालो नि आछ रे, लठ्योरो छ् रे तर हेर्न चै राम्रै छ् भन्दै थि खुशी अगिन।

Read Full Discussion Thread for this article