Posted by: keli April 14, 2009
Login in to Rate this Post:
0
?
आफु त खाजा खाँदै, चौतारी छिर्या
के हुँदै छ हो चौतारी मा भन्या त
बिस्ते दाई ले जुनेली को फोतु तसेछ
बिस्ते दाई बिग्र्यो
लौ न के गर्ने होला