Posted by: serial April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

मैले रिट्ठे लाई कहाँ के भनेको छ - उस्को भतिजी लाई पो भनेको त



त्यसइ तिमी रिसाउनी भन्या - नाक ठुलो किन भो केली को भन्या त



रिस जती जम्मै नाकमा रहेछ अनी नाक ठुलो नभए के हुन्छ त



हैन बिहान देखी धुर्बे को साली जुनेली भन्या छ - हँ साँची राम्री छ कि के हो गाँठे



एक चोटि दर्शन गर्न जानु पर्‍यो कि क्या हो - मलाई पनि जाउँ जाउँ लाग्यो के गर्ने होला 

Read Full Discussion Thread for this article