Posted by: perfectionist April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
लौ दर्हो दियो रिट्ठेले पा बेला के छोड्थ्यो र, हर्के त रिक्सा हाँक्न गैहाल्थ्यो र पो भन्या त, ठुल्दाइले खै कुन्नी के के पो छ, यो हप्ता साँस फेर्ने फुर्सत छैन भन्थे, चौतारीमा आएर दुनियाँ गफ पेल्न चाँही फुर्सत रेछ भनेर पोSSSSSSSSS भन्या त, खै कुरो बुझ्या, एस्सैSSSSSS

अनी हुसुरिसक्या हो? आफुलाई त भोक लाग्न थालयो, केइ होला खानलाई भनेर आको चौतारी, एता नि केइ छैन रेछ, धुर्ब्या के जानु एती बेला, अब नुडल खान पर्ला, छुयाउ एस्तै छ।

अनी रिट्ठे, लहरे, केली, खुशी, मुकुन्दो (खै कस्को पो हो), चिप्ले, ...................... आदी-इत्यादी व्हाटस अप?

बाइ-ड-वे त्यो खसिको कवाबको रेसिपी हामी नि सुनुम न, खुसुक्क, कसैलाई भन्दिन, अनी खानि बेलाँ बिस्टेलाई सम्झिउम्ला नि, लौ लौ सुनुम त, अरुले चैँ कान बन्द गरुम है
Read Full Discussion Thread for this article