Posted by: बिस्टे April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
आएँ आयेँ कत्ती चिच्याको घाँती सुक्ने गरेर।
तेइ धुर्ब्या पसला बसिरा नि गफ गरेर,धुर्ब्या साली आ रईछ क्या, धुर्बे ले च्या बनाउने साली ले च्या दिने,खाइयो होला कम्तीमा नि ५ कप जती त कसो चिप्ले। भात सात नि खान मन छैन,बरु एक्छिना आलु चिउरा खान तेही जानु पर्ला जस्तो छ्, फेरी आउनुस् है भन्दै थि ' नाम पनि के रे , जुनेली ले। ठुल्दाइ रिट्ठे हर्के जाने हो ?
अनी हर्के निक्कै रमाइलो गरेछौ त, त्यो गाना मा नाच्न त मजा आउछ,हामी नि नाचेथेउ उहिले एक चोटि।
आफ्नो त केइ न केइ भो यो पाला नयाँ बर्ष। दाल भात खाइयो टन्न,भुडी पल्टार सुतियो।
हैन पुराण को ठेली बोकेर उकाली चाढ्दै गर्या त देख्या थे हाउरा बिर्खे सम्धी,कती बेला अैपुग्ने हुन एसो गन्नु पुराण सुन्न पाइन्थ्यो कि भन्या,के तेइ धुर्ब्या पसलाँ अड्के बुढा पनि ।
Read Full Discussion Thread for this article