Posted by: keli April 14, 2009
Login in to Rate this Post:
0
?
ओ लहरे, बिचरा ठुल्दाइ त तेस्तो छैन है ,सधै बेल्ना खादैन कहिले खै मत्र हो \मखुला
बरु बिस्ते दा र चिप्ले दा चै सधै बेल्ना र कुचो खन्छन्
अब् बिस्ते र चिप्ले दा लाइ बातो मा कोहि रम्रि मन्चे देक्नै नहुनि
तक्क् अदेर हेर्ने बानि छ
अझ कहिले काहि त पछि पछि लग्ने रे अनि
त बेल्ना .. खित्... खित्... खित्