Posted by: बिस्टे April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
ल हामीले दुई कप भ्याइ सक्योउ ठुल्दाइ कता अल्मल्ल्या हो फेरी,
पर्बते मार्साब लाई नि शुभकामना नयाँ बर्ष को,फलोस फुलोस।
ल धुर्बे नि या गन गन गर्न थाली सक्यो कती चोटि चिया बसाल्ने ठुल्दाइ लाई भनेर भन्दै छ्।
रिट्ठे,लहरे,पहरे,चिप्ले,केली,नेत्रे,सम्धी,हर्के सप्पै कता अन्मरे?
Read Full Discussion Thread for this article