Posted by: perfectionist April 13, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
हैन के हुँदै छ हौ याँ, देशाँ नयाँ साल आको मेरो नि खेत जोत्न ठ्याक्कै सकया, कस्तो रमाइलो, भरे त म:म:चा खायिन्छ, ह्यापी न्यु एअर मनाइन्छ, ठुल्दाइ झल्झली सम्झिन्दै खानि हो म त

अनी कस्तो कस्तो आशिर्वाद आको बै यो सालाँ, क्रीकेट हेरेर बसोस भन्छन, खेत कल्ले जोत्दिनी नि, खान नपाई मरिएला, तेइ भेर क्रीकेट त अली अली मात्र हेर्नी हो, तर सप्पैले देको आशिर्वाद नाइ चाँही भन्दिन, लु सब्बैको मनको कामना पुरा होस्, शान्ती नि माइती नजाओस, कामना नि एतै रहोस्, लु जा

रिट्ठेले भन्नु नभन्नु भनी गारेछ

हर्के, कल्ले जित्यो हैन क्या, त्यो Aussies भनाउन्दो हार्यो क्या, खै कुरो बुझ्या, जित्या कल्ले भनेर त बौचालाई पो सोध्नी त, मखुला बौचा?

सप्पै ठुल्दै, केली, बौचा, रिट्ठे, बिस्ते (कस्को जुनगो थियो बिर्सें फेरी), हर्के, नेत्रे, दीप प्रभो, चिप्ले, हिमाल, पर्बते, खुशीचा अनी भए-नभएका अवतारिहरुलाई once more very ह्यापी न्यू एअर, नेपालीआँ धेरै धेरै शुभकामना, नयाँ सालको, सब्को प्रगती होस्, सबैले चिताएको पुरा होस्, सब्बैले गरी खान पाउन।

जय नेपाल
Read Full Discussion Thread for this article