Posted by: बिस्टे April 13, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

ए कामचोर गाम्ले हो, के बिन हल्ला गरिरछौ आफ्नो या सास फेर्नी फुर्सत नभै रा बेलाँ । लौ सप्पै लाई शुभकामना फिर्त्याए अनी लिए पनि है।



नेत्रे, मेरो छोरो रात भरी सुत्छ मज्जा ले अर्को आसिक दिनी भे देउ केरे।



केली मैचा ३,३ घण्टा ड्राइव गरेर का जान लायु ह त्यस्तो पार्टी गर्न,लौ लौ मोज गर तिमारुकै छ दिन।


चिप्ले हिजो खोला पारी गर आउनलाई ६ घण्टा लायो,३ घण्टा बाहिर ३ घण्टा बाहनमा,अब कैले


 नि जान्न रिट्ठ्या गाउमा बाहन लेर। सधैं तेस्ताइ हो त्यो गाउ।रिट्ठे का एक्छिन च्या पिउन


छिरौ कि भन्ठान्या त हो तर धेरै बेर बसिन त्यता अनी हिने फुनै नगरि।



ठुल्दाइ,लहरे,रिट्ठे,पुरे,सम्धी,दिप ज्यो ,हर्के उस्ताद,नेत्र पर्साद अनी केली कुमारी,हिमाले,खुसी

 सप्पै लाई दोस्रो raaउन्ड  को जदौ टक्र्याए है। एक्छिना आउँला फेरी।


 

Last edited: 13-Apr-09 01:58 PM
Read Full Discussion Thread for this article