Posted by: keli April 13, 2009
Login in to Rate this Post:
0
?
<<<<केली ३ घण्टा ड्राइव गरेर न्यू यर पार्टी मा जानी रे? लौ न कत्रो रहर ! ल ल ह्याव ब्लास्ट ! >>>>>मान्छे हरु ५,६ घण्टा drive गरेर आउछन अब...........
खोइ त चिप्ले दा?
एस्तो ताल ले नि पदाइ हुन्छ?? पढ्ने कुरा गर्न पा छैन, चिप्ले दा बेपत्ता ,तेही भएर त एक किलास मा एघार चोटि फेल भा रे त
बिस्ते दाई को पनि अचेल त नाक, मुख देखिदैन
बिहान् एक चोटि झलक्क कान मात्र देखिएको थियो. Khit.......Khit........Khit
खुशी मेरी साथी खह छौ तिमी?
खुशीsssssss ओssssss खुशी