Posted by: norton April 13, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

नयाँ बर्षको सप्पै औतारिहरुलाई शुभकामना।


हर्केले दिन दिनै फ्रेस बुङुर खान पाओस।
रिट्ठेले १ महिनामा १ पटक ठुल्दाइको हातको म:म: खान पाओस।
लहरेले लहरी पाओस।
ठुल्दाइको काजु भात अझ स्वदिस्ट होस्।
चिप्लेको रोजगारी छिट्टो सुरु होस्।
पुरेले सधैं क्रिकेट हेर्न पाओस।
दिप प्रभोले राम्रो नराम्रो जे भएपनी कामना पाओस।
बिर्खे बुरोको नेपाल यात्रा झक्कास होस्।
बिस्टेको छोराले रातभरी नपिरलोस।
केलिको चियाको स्वादमा सुधार आओस।

Read Full Discussion Thread for this article