Posted by: Rahuldai April 13, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

देशमा टायर होइन बिजुली बलोस्, धाराको टुटी खोल्दा पानी बगोस्। राजमार्ग बन्द नहोस् अनि डिजेल पेट्रोलको अभाव नहोस्। राजनैतीक स्थिरता होस्, भारतीय अतिक्रमण रोकियोस्। आतंकबादी थुनामा परुन्। शान्ति आओस् आशान्ती जाओस्। गरीबी घटोस् भ्रस्टाचार हटोस्। प्राकृतिक प्रकोपले देशलाई नगाँजोस्।  



यती धेरै असंभव कामना त भावना को दिदी ले पनि पुरा गर्न सक्दैन चिप्ले।
मलाई त केवल शान्ती चाहिएको छ। कहिले माइती न हिंड्ने शान्ती।



अं, लाम्खुट्टे ले टोकेरै वार्तालाप भंग भएको हो क्या र ? अर्को हफ्ता क्रमश: छंदै छ नि।


 

Read Full Discussion Thread for this article