Posted by: keli April 13, 2009
Login in to Rate this Post:
0
?
रित्थे ,भोली को पलन तीन घण्टा drive गरेर न्यू एअर पार्टी मा जाने छ
हालत बेहाल होला जस्तो छ
अनी तपाईं को के छ नि प्लन
त्यता तिर त खुब रमाइलो हुन्छ भन्ने सुनेको थि
अनी लहरे, लुच्छा
लहरे छुच्छा
हुँ .. हुँ ..... हुँ//.. (यो रोएको नि फेरी हासेको भन्थान्ला)
मेरो सबै चिया खाइदियो