Posted by: serial April 13, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

यसपालीको नयाँ बर्षले नेपालमा शान्तीको सन्देश लिएर आओस !
पोहोर परार जस्तै यसपालीको शुभकामना खेर नजाओस !
बाढि, पहिरो र अरु कुनै प्रकोप देख्नु सुन्नु नपरोस !
बन्द, आन्दोलन र चक्का जाम अब भन्नु नपरोस !
यसपालीको नयाँ बर्षले नेपालमा शान्तीको सन्देश लिएर आओस !
पोहोर परार जस्तै यसपालीको शुभकामना खेर नजाओस !





सम्पूर्ण चौतारीबासीमा नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना !



गूड् मर्निङ चौतारी !




ओपनिङ ब्याट्स्म्यान ठुल्दाइ देखी विकेट किपर हर्के र लेग स्पिनर बिस्टे लाई यो अल राउण्डर रिट्ठे को जदौ तथा नयाँ बर्षको शुभकामना !





सबैको हालखबर सञ्चै होला भन्ने ठानेको छु !


अनी केली को अंकल लाई नि तारेमाम्

केली वो केली लाई पनि हेल्लो हाइ तारेमाम्

मलाई त केली ले ल्याएको चिया नै मिठो लाग्छ - जसले जे सुकै भनेनी
Read Full Discussion Thread for this article