Posted by: ritthe April 13, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

यसपालीको नयाँ बर्षले नेपालमा शान्तीको सन्देश लिएर आओस !
पोहोर परार जस्तै यसपालीको शुभकामना खेर नजाओस !
बाढि, पहिरो र अरु कुनै प्रकोप देख्नु सुन्नु नपरोस !
बन्द, आन्दोलन र चक्का जाम अब भन्नु नपरोस !
यसपालीको नयाँ बर्षले नेपालमा शान्तीको सन्देश लिएर आओस !
पोहोर परार जस्तै यसपालीको शुभकामना खेर नजाओस !



सम्पूर्ण चौतारीबासीमा नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना !

Read Full Discussion Thread for this article