Posted by: lamjung April 13, 2009
ट्याक्स
Login in to Rate this Post:     0       ?        
bisal, "बजिया" नै त नभने हुने। आर्काले धेरै पायो भनेर दुखी भा'हैन, त्यो पैसो न तिम्रा बाउको न मेरा बाउको, गरिखाओस् नै भनेर छाडेको। फुर्ती अत्ती भो भनेर हो। नभए त्यो Turbotax भर्न कल्ले नजान्या हो र? जल्ले भरे नि nonresident भन्दा धेरै नै आउछ क्यारे।
Read Full Discussion Thread for this article