Posted by: bhikhaari April 12, 2009
HORRIFIC: नेपालमै जिउँदै मान्छे जलाइयो
Login in to Rate this Post:     0       ?        









महिलालाई जिउँदै  जलाइयो



जनकपुरधाम, चैत ३० - धनुषामा आइतबार दिउँसो एक महिलाको आगो लगाएर गाउँलेहरुले हत्या गरेका छन् ।

जिल्लाको भरतपुर गाविस पाँचका स्थानीयवासिले एक दूधे बालकलाई अपहरण गर्न खोजेको आरोपमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

परिचय खुल्न नसकेकि अन्दाजी ३५ बषिर्या ती महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।



http://www.ekantipur.com/nepali/kolmain.php?&nid=189076


Read Full Discussion Thread for this article