Posted by: amricane April 11, 2009
please help me sajha ka sathi haru
Login in to Rate this Post:     0       ?        
मेरा प्यारा साझाका साथीहरु मलाई आउत पुरनो नेपाली गीत नचिदेउ मैच्यङ तिमी दम्फु को तालैमा भन्ने गीत चैएको थियो । मैले सबै तिर खोजे कही कतै पाउन सकिन । लौन केइ गर्दिनु पर्‍यो । मेरो युनिभर्सिटीमा international cultural event म नच्न लगेको तर त्यो गीत को नै पाउन सकिन । लौन कही पौनु भयो भने मलाई खोज्दिनुस् न । ठुलो ध्रमा हुनेछ । धन्यवाद ।
Read Full Discussion Thread for this article