Posted by: भ्रष्ट कांग्रेसी म April 10, 2009
उप निर्वाचनको ताजा नतिजा
Login in to Rate this Post:     0       ?        

गिरिजाको भात कन्चनपुरमा पाकिसक्यो ! धनुषामा एमालेको माहासेठ्ले गिरिजाको भात उमाल्दै छ ! कान्ग्रेसि भ्रस्टहरुको हरि-बिजोग ! ऍक़साळ अघि मात्र माला र अबिर लगायेको ठाऊ पनि बचाउन सकेन जालि-फताह्हरुले !!


कान्ग्रेसि भ्रस्ट, जालि-फटाह र द्वैद चरित्र भएकाहरुलाई  जनताले के को आधारमा आधारमा भोट दिन्छ भन्या ??? यि जालि-फटाहहरुले अबपनि जनताहरु लाटो छ भनठान्याछ !!


हग्नेलाई भन्दा देखनेलाई लाज - अझैपनि माओबादिले भोट हाल्न दिएन् भन्दै
हिडिरहेछ, लाज पचाएर !  सरम छ र यि भ्रष्टहरुलाई ??

Read Full Discussion Thread for this article