Posted by: Surjay April 10, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरुलाई दोस्रो राउन्डको जदौ को साथै फ्राइडे स्पेसल तारेमाम।।

लहरेलाई जन्मदिनको बधाई अनी मुरी मुरी कङग्राज,अनी खप्पर चै किन फुटाउने लहरे
फस्ट डिग्री अस्सलट पो हुन्छ त,१० बर्ष जेल अनी २० वटा हजार फाइन  बाबै,अजै गिरिन छैन
भने त केक त नेपाल गएर काटे मात्रै हो ,की कसो।।
ल आउटा लहरे को लागि है त ..


फुलो नै अमृतका जाम भेजा है,
सुरजने गगनका सलाम भेजा है ,
मुबारकहो लहरे अप्ना जन्मदिन,
सभी गाववालोने ए पेगाम भेजा है।।
Read Full Discussion Thread for this article