Posted by: ritthe April 10, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

केली डोनाल्ड डक सक केही होइन ! तिम्रो ह्यान्सम अंकल को फोटो हेरेर मान्छेहरु बेहोस् हुन्छन भनेर बिस्टे ले अन्मार मा के के जाती टासेर फोटो चिप्काको हो ! बल्ल बुझेउ?


ओहो हिमाल दाई पनि आज कता बाट चौतारीमा? ल ल स्वागत अभिबादन छ है कमरेड !

Read Full Discussion Thread for this article