Posted by: बिस्टे April 10, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

हिजो आउँदा आउँदै बाटो बिर्सेंर साइली को हुटलमा पुग्या हो लहरे।


भको एउटा बैनी लाई हेलिकप्टर पठा हो लिन लाई,
बुइनी जाँच छ भनेर कोठा बाट निस्किदै निस्केन अनी के गर्ने त
ल अब भोली लाई आउन त झन इस्पेसल बनाएर खुवाउला,बुइनी लाई।


 

Read Full Discussion Thread for this article