Posted by: sumedhu April 10, 2009
डा छुचुन्द्रोमुखे बट्टाई: अरू पार्टी बाँदर हुन , हामी चाहीँ गिद्ध हौँ ।
Login in to Rate this Post:     0       ?        

माओवादी नामको जन्तुको ज्यादती जारी छ । देशको सरकार उसको छ , छापामार शिविरहरूमा सुत्केरी र नाबालक हरूको बेहाल छ , उता छापामारहरू ब्यारेक छाडेर वासिएल मा जोडिएका छन् । यो वाइसिएलले मुलुक भर तस्करी र ठेकेदारीलाई मोनोपोली जिम्मामा लिएको छ र सर्वत्र छाएको छ । हजारौँ मध्ये एउटा उदाहरण यस्तो छ :








वाइसिएलको ´जाँच´





 
उपेन्द्र लामिछाने, वीरगन्ज चैत २८
वाइसिएल कार्यकर्ताले नियन्त्रणमा लिएको एउटा ट्रक चार दिनपछि प्रहरीलाई बुझाएका छन्। ड्राइभरले क्याबिनमा राखेर राजधानी लैजाँदै गरेको नसालु पदार्थ डाइजोपाम र नोफिमसहित ना ३ ख ६९२७ नम्बरको कन्टेनर उनीहरुले सोमबार साँझ अमलेखगन्जबाट नियन्त्रणमा लिएका थिए।
त्यसको चार दिनपछि शुक्रबार मध्याह्न इलाका प्रहरी कार्यालय सिमरामा कन्टेनर बुझाउन आएका उनीहरुले नियन्त्रणमा लिएपछि आफूहरुले आन्तरिक अनुसन्धान गरेको जनाए।
प्रहरीलाई बुझाउनुअघि उनीहरुले उक्त कन्टेनर नियन्त्रणमा लिएको मिति र समय उल्लेख गरेको पत्रसमेत बुझाएका छन्। भोजपुरा राज्य समितिका एसटिफ कमाण्डर फिरोजको हस्ताक्षर रहेको उक्त पत्रमा  ड्राइभरको क्याबिनबाट १ हजार थान डाइजोपाम र ९ सय पिस नोफिम बरामद रहेको उल्लेख छ। कन्टेनरका चालक र खलासी भने फरार रहेको जनाइएको छ।
वीरगन्जबाट राजधानी जाँदै गरेको सिलबन्दी उक्त कन्टेनरमा  कम्प्युटरको पाटपूर्जा रहेको भन्सार कार्यालयको प्रज्ञानपत्रमा उल्लेख छ। पक्राउ गरेर यति लामो समयसम्म राख्नुको कारण नखुलेकाले वाइसिएल कार्यकर्ताले सम्बन्धित व्यापारीसँग ´बार्गेनिङ´ गरेको हुन सक्ने प्रहरीको शंका छ।
त्यस्तै जीतपुर प्रहरीले सवारी जाँचका क्रममा बिहीबार र शुक्रबार गरी १ सय १० केजी गाँजा ओसारपसार गर्ने एक भरियासहित बरामद गरेको छ।


 माओवादी पार्टीले छापामारका नाममा अरबौँ रूपैयाँ राज्यकोषबाट लिएको लियै छ अनि त्यो रकमलाई घरजग्गा, शेयर बजार , कलेज, भाटभटेनी र अस्पताल ( जनमैत्री ३३ करोडमा किनेको ) आदिमा लगानी गराएर सबैभन्दा ठूलो पूँजीको खेल गरेर साम्यवादी कहलाउँदैछ । अनि यो पनि पढ्ने हो कि :


http://dainikee.com/news/index.php?action=news_details&news_id=6009


 


अनि सडक सडकमा माओवादी जनतासंग जुध्न तल्लीन पनि छ:


 


Public, ANNISU-R clash in Thapathali



Kantipur Report
KATHMANDU, April 10 - Thapathali area in the capital was tense Friday morning following clash between the public and supporters of All Nepal National Independent Students’ Union (ANNISU-R) at the Thapathali Engineering Campus on Friday.

Vehicular movement was affected in the region for more than four hours today. The traffic that was obstructed from 10 a.m. resumed at around 2:30 p.m. after police interference.

The situation turned violent when the ANNISU-R cadres torched a motorcycle of a passer-by and vandalised over two dozen other vehicles.

Following the arson, irate public entered the Campus premises and took to vandalism.

The police have held two students involved in vandalism. Some others were injured when police resorted to lathi charge to contain the situation.


It has been learnt that dialogue is being held between the student representatives, campus administration and victims.


यस्तो हिंस्रक बन्य जन्तुलाई सत्ताको जिम्मा लगाएर शान्ति र उन्नतिको सपना देख्ने हामी नेपालीलाई के नाम दिने होला ?

Read Full Discussion Thread for this article