Posted by: Rahuldai April 10, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे।
दोस्रो राउण्ड हान्ने भए हानम त बिस्टे।


आफु त परियो सरकारी कर्मचारी,
चिया भए चाहिन्न पुरी तरकारी।
तारेमाम।


हैन आज लहरे को बर्थ डे होइन र भन्या, थुतुनो किताब अनुसार।
चिया सिया खुवाउनु पर्ला भनेर हैन भन्न बेर छैन।

Read Full Discussion Thread for this article