Posted by: Rahuldai April 10, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


शुक्रबारे झक्कास जदौ।


चौतारी आएर नि ध्रुब्या पसलमा गैसकेका रैछन् औतारिहरु।



अचेल यता चिया होइन, उता भन्न्चन, जानु पर्‍यो, जुत्ता लाएर।


तारेमाम, पुरे, सुरे, बिस्टे।

Read Full Discussion Thread for this article