Posted by: perfectionist April 10, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
लु बज्येले आज चाँही मिठो बनारेछ पुरी तरकारी, ताजा ताजा रेछ, बिस्टे र मैले झन्डै सप्पै सकाको, सुर्जे आउँदै छ भनेर अलिकती बाँकी राख्ना लगाको मैले, बिस्टेले त खाम खाम भन्दै थियो, लु झत्तै जाउँ है

बिष्टे छन-त-छन नेपालीहरु तन्नै एता अनी सार्है रमाइलो हुन्थ्यो, तर नयाँ बर्षको पिलान चाँही केइ थाहा भाको छैन, सप्पै आफै-आफै गर्ने हुन् कि no idea. जे भे नि म चौतारीमा खबर नगरि काँ जान्छु त। आज चाँही फिलिम्-सिलिम हेरिन्छ होला, मिठो मिठो पकाएर खायिन्छ होला, अब हेरुम केके हुन्छ त
Read Full Discussion Thread for this article