Posted by: perfectionist April 10, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी, दर्शन, तारेमाम, जदौ

आज त शुक्रबार, सप्पैको झकास हुनी नै भो, लु रमाइलो गर्नु, केली अनी थुप्रै अवतारिहरु हराये यो सप्ताह, कसैलाई केइ खबर भये एस्सो जानकारी गरुम केरे, बौचाले नि खासै मुख देखाएन यो पाली त

लु रमाइलो गर्नु
Read Full Discussion Thread for this article