Posted by: Himalaya178 April 9, 2009
डा छुचुन्द्रोमुखे बट्टाई: अरू पार्टी बाँदर हुन , हामी चाहीँ गिद्ध हौँ ।
Login in to Rate this Post:     0       ?        
जोह्न्नी ब्रो नेपाली नेता हरू सबै तेस्ताइ राइचन, उही vote मग्न मात्र गाहु पस्चन नत्र इनी हरू लाई काठमाडौं मै कोचिएर बस्ने हून, तेही माथि पनि मन्त्री भये भन्ने चै इनी हरू ले मलाई जितएर पाठकओ भनेर सोच दैनन, हाम्रो Chettra # को नारायण शर्मा भन्ने मन्त्री bhaye तर उह लाई गाउमा जान्ने कहिलै फुर्सद भएन l वहाँ को स्वकिय सचिब सँग मेरो अैले पनि बारम्बार कूरा हुन्छ तर मलाई नारायण शर्मा को बारेमा सोद्न पनि मान लाग्दैन l ब्रो को कूरा जस्तो उह ले पनि आफू चै चितवन को राजा नै हूम् भन्नु भएको थियो होल तेत्ती खेर अब अैले उह को खबर k छ थाहा छैन ।।तेसैले नेपाल को नेता हरू "जून जोगी आए पनि कान नै चिरेका हून " भन्ने उखान थक्कै मिलऊचन्
Last edited: 10-Apr-09 12:47 PM
Read Full Discussion Thread for this article