Posted by: chipledhunga April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
अपरान्हको जदौ सबैलाई। काम हुनेहरुले काम चोरेको देख्दा त डाहाले भुतुक्कै पार्दो रहेछ।
ठुल्दाइको लोगोमा अरु केही संशोधन गर्नु पर्‍यो है। त्यो ङिच्च हाँसेको फोटोमा "तारेमाम" भन्दै गरेको पनि देखाउनु पर्छ है।
बिर्खे, बिष्टे, रिट्ठे, हर्के, नेत्रे, पूरे आदि सबैलाई तारेमाम है। ठुल्दाइ त खैरेहरुलाई इलाहाबादी गफ सुनाँउदै हुनुहुन्छ होला।  
Read Full Discussion Thread for this article