Posted by: Jet_Favre April 9, 2009
ta harulai pani yesto huncha
Login in to Rate this Post:     0       ?        
देवनागिरी लिपी मा लेखिएको भए माथि लेख्या कुरा स्पस्ट हुन्थ्यो कि? मैले त पहिलो शब्द नै बुझिन, 'मसाले' भन्या के हो? "म साले" भन्या हो कि पुरानो कम्युनिष्ट पार्टी को नाम भन्या हो?
बुझी पाउँ.
Read Full Discussion Thread for this article