Posted by: बिस्टे April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
लोल लोल धेरै अगाडि बढी सकेछ एता त।
जदौ सम्धी ज्यु
लौ लौ मैले नि भाग लिने भए,मा चै ब्रित्त चित्र बनाउन तिर लाग्छु ठुल्दाइ को।
हा हा रिट्ठे मैले त एक्चिन नियालेर हेरेको त्यो छेउ छेउ को के रईछ भनेर एक्चिन पछी पो था भो त चिलिम राइछ भनेर। गूड् वान।
Read Full Discussion Thread for this article