Posted by: Birkhe_Maila April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

लोगो अनुमति बारे मन्त्रीपरीषदको जानकारी:


हालै श्री रिठाराम रायमाझीज्यूले ठूल्दाई दीवसको लोगो तयार पारेर मन्त्रीपरीषद् मा पेश गरेकोमा, निजको लोगो मन्त्रीपरीषद् ले अनुमोदन गरेको तर उक्त लोगोमा 'ठूल्दाई' लेखिएको ठाउँको दायाँपट्टि ठूल्दाई ङिच्च हाँसेको फोटो र बायाँपट्टि म:म का डल्ला राख्दै उक्त लोगोलाई चिलीमको धुँवाँले अलिकता हल्का ब्लर पार्न मन्त्रीपरिषद् नीर्देशन गर्दछ।


सम्पूर्ण चौतारीका सभासद्,


चौतारी मन्त्रीपरीषद, तारेमाम्।


 

Read Full Discussion Thread for this article