Posted by: ritthe April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

हाम्त भको कुरा सुनाम्छम ! तिमारु जस्तो होर? निउटेला खार बङुरै चपाये भन्न लाई?


नेत्रे, हाम्रो त शनिबार होइन शुक्रबार खुल्छ मेगा
कल्लाई पर्छ कल्लाई पर्दैन रिट्ठे देखलेगा


जिम्माल बा जदौ ! ठुल्दाइ दिवस त राम्रै कुरा हो नि
तर 'बैशाख एक गते सम्म कुनै एक दिन' त अत्ती भो नि


तारेमाम !


 

Read Full Discussion Thread for this article