Posted by: Birkhe_Maila April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

निबन्ध प्रतियोगीताको सुचना:


चौतारीमा मनाइन लागेको 'ठूल्दाई दीवस' को अवसरमा चौतारी मन्त्रीपरीषद निम्न बिषयहरुमा निबन्ध/प्रबन्ध प्रतियोगिता गर्न गईरहेको छ। इच्छुक व्यक्तीले श्री लहरेकान्त लाकौलको ठेगानामा आफ्नो निबन्ध पठाउनुहोला!


१) चौतारि र ठूल्दाईको चौतारीमा महत्व


२) 'ठूल्दाई' : एक वृतचित्र


३) 'तारेमाम'को सामाजिक, सांसकृतिक तथा चौतारीक महत्व


४) 'डुल्दै डुल्दै, चौतारी आइपुगे ठूल्दाई' उखानका सम्भावित व्याख्याहरु


५) नून नहालेको तरकारी, र ठूल्दाई बिनाको चौतारीका समानताहरु


धन्यवाद्


सम्पूर्ण चौतारीका सभासद्,


चौतारी मन्त्रीपरीषद, तारेमाम्।

Read Full Discussion Thread for this article