Posted by: Harka_Bahadur April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तिमर्ले चै खाको ओकलेको निलेको सप्पैलाई सुनाउने, हुँदा हुँदा फोटो टासेर हाम्रो खाली पेट् पोलाउन हुने हाम्ले चै तेत्ती भन्न नहुने ।


हाम्रोनी शनिबार दसैंको पार्टी छ ए हैन हैन नयाँ बर्षको पार्टी छ , यो त हामीले सुना कै छैन अझै ।


बज्जे रिठ्ठे ।

Read Full Discussion Thread for this article