Posted by: Birkhe_Maila April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

एउटा नयाँ दिनको उदय भएको सुचना:


चौतारी मन्त्रीपरीषद्, चौतारीमा एउटा नयाँ दिनको उदय भएकोमा सम्पूर्ण चौतारीका औतारीहरुलाई हार्दीक बधाई तथा शुभकामना दिन चाहन्छ! हैन हजूर यो नयाँ वर्षको शुभकामना हैन! बिगत केहि दिनदेखि चौतारीका प्रत्येक औतारिहरुमा झुन्डिएको एउटा कलात्मक कुरा गर्ने शैली छाएको देख्दा चौतारी मन्त्रीपरीषद, हिजो देखि बैशाख एक गते सम्ममा कुनै एक दिनलाई 'ठूल्दाई दीवस' को रुपमा मनाऊन चाहन्छ! सबैको मुखमा लयात्मक शैली तथा तारेमाम्को गुन्जन देखेर यो निर्णय गरीएको हो!


सम्पूर्ण चौतारीका सभासद्,


चौतारी मन्त्रीपरीषद, तारेमाम्।

Read Full Discussion Thread for this article