Posted by: ritthe April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

कल्ले के खान्छ भनेर हाम्लाई थाह् नभा' हो र?


खानि भये खानि नि, किन चौतारीमा सुनाउनी?


हाम्रो नि पिक्निक नै छ पर्शी शनिबार ! हाम्ले खोइ खोक्छम त? उसको जस्तो बुङुर कसैले कही नपाउने जस्तो गर्छ बा


 


धन्यवाद बिस्टे ! तुम्हारे मुह पे घी सख्खर (कोथे)


परेको खबर गर्न पाम हे पर्मेश्वेरी

Read Full Discussion Thread for this article