Posted by: Harka_Bahadur April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

खै बिस्टे, अस्ती चैते दसैंमा भ्याउन त हुन्थ्यो च्याग्र्लाई , तर के गर्ने रिक्साको पाग्रा नचली पेट्मा खाना हुल्ल नि गाह्रो हुने है , तेही भर एस्पाली चै केही गरिन चैते दसैंमा च्याग्रोलाई ।


अर्को तारेमाम जम्मैलाई , भोली , पर्सी , काने कोर्सी, अनी नाके कोर्सि पनि बिधा आफ्नो त , बूङूर चपाउने अनी सुत्ने हो ।
१०० पर्सेन्ट प्युर  बूङूर्को मासुमा पकाको  मो मो खाने हो , आफ्नो चै त्यो मिसावट खाने बानी छैन नि फेरी। 

Read Full Discussion Thread for this article