Posted by: ritthe April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

आज ब्यान कल्ले चौतारी ह्याक गरेछ !
आफुले त आज सपनामा मिलिअन डलर जितेको देखेर उठ्नै ढिलो भएर र्याक भयो नि !


हर्के, चिप्ले, बिस्टे, ठुल्दाइ, नेत्रे, पुरे (तेत्ती हो?) लाई हात उठाये है !

Read Full Discussion Thread for this article