Posted by: Himalaya178 April 9, 2009
डा छुचुन्द्रोमुखे बट्टाई: अरू पार्टी बाँदर हुन , हामी चाहीँ गिद्ध हौँ ।
Login in to Rate this Post:     0       ?        

माओवादीका क्रियाकलाप 'जंगली जनावरका भन्दा पाशविक' भएको आरोप पनि उनले लगाए । 'सत्तामा बसेर जनतालाई गोली हान्ने, खुट्टा काट्ने, प्रतिष्ठित नेताहरूमाथि आक्रमण गर्ने कामलाई जंगली जनावरको जस्तो काम भन्दा जनवारहरूको अपमान हुन्छ,' ओलीले भने, 'पशुले कहिले पनि माओवादीको जस्तो बेइमानी र कुकाम गर्दैन ।'

उनले माओवादीका क्यान्टोन्मेन्ट अपराधी लुक्ने अखडा भएको दोहोर्‍याए । 'हामीले यसो भन्र्यौं भनेर तिनका ७ कमान्डरले तर्साउनलाई विज्ञप्ति निकालेका होलान्, नाङ्लो ठटाएर हात्ती तर्सनेवाला छैन,'  ओलीले भने, '२ सय ४० वर्षका शासक त पल्टे नाथे अस्ति भदौमा उम्रेका गोब्रे च्याउको यत्रो धाक ।'

Read Full Discussion Thread for this article