Posted by: chipledhunga April 9, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

अमला चमेली फूल फुल्यो डालीमा
लान्छु तिमीलाई चमेली लौ यसै पालीमा


बिहीवारे जदौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, बिष्टे, पूरे, हर्के अनि नाम छुटेका सबैलाई तारेमाम।
साझामा पनि हड्ताल भएको रहेछ, मैले त भरखरै पो थाहा पाएँ। कुन समूहले गरेको रहेछ अनि किन रहेछ, थाहा भयो?  

Read Full Discussion Thread for this article