Posted by: perfectionist April 9, 2009
Login in to Rate this Post:
0
?
हा हा हा हा, महालोल ठुल्दाइ, ठुल्दाइको क्या बात के भन्नु र, छोइनसक्नु छ।
लौ न ठुल्दाइ, यो सेरिज त ठ्याक्कै mirror image हुन्थाल्यो भन्या, के भा यो? मुटु नै चिउँ-चिउँ हुन्छ, मोरो पाटकी जोन्शोन आएछी त साँस फुलेर आउँछ