Posted by: sumedhu April 9, 2009
डा छुचुन्द्रोमुखे बट्टाई: अरू पार्टी बाँदर हुन , हामी चाहीँ गिद्ध हौँ ।
Login in to Rate this Post:     0       ?        
आजका नेपाली वेब पत्रिकाहरूका अनुसार माओवादीका नेता डाक्टर छुचुन्दरमुखे बट्टाईले भनेका छन् , " गाऊँका सोझासाझालाई त भाटाले हानेर, हँसियाले ताछेर, घनले थिचेर ठिक पारियाथ्यो, तर शहरकाले दु:ख दिए हाम्लाई" ।  अरू पार्टी बाँदर हुन तर हामी चाहीँ १५००० नेपालीको रगत , मासु, हड्डी सबैथोक खाने गिद्द हौँ, ब्वाँसो हौँ अनि हाइना हौँ। हामीले यी सबलाई बन्दूकले नै ठीक पार्दिन्चम्" । यसो भनिरहँदा हिजडा यमी पनि साथमा थिइन्
Read Full Discussion Thread for this article