Posted by: perfectionist April 9, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी, बिहीवारे दर्शन, तारेमाम, जदौ
सब्बैको दिन झक्कास जाओस
हिजो को ठुल्दाइ दिवस बबाल रमाइलो भो, आज खै के हुनी हो, कुरिराछु, कोइ आए सँगै धुर्ब्या पसलाँ ताजा ताजा जेरी स्वारी खान जान हुन्थ्यो भन्या, कोइ छ?