Posted by: बिस्टे April 8, 2009
Login in to Rate this Post:
0
?
लोल ठुल्दाइ लोल।
लु गाम्ले हो म त अस्ती को म्:म: फराइ गरेर ल्या थे तेही खाँदै हो।
अस्ती टन्नै बाँकी थ्यो अनी फ्रोजेन गर्देको,अहिले एस्तो मजा भई राछ।
ठ्यक्कै १६ वोटा बजाइयो।।।
ढ्याउुउुउ
लोल लहरे लोल।