Posted by: chipledhunga April 8, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
थुतुने किताब खोल्दा मास्तिरै ठुल्दाइको इन्ट्री देखेर शुभकामना खोकेको, लौ पर्सी शुक्रबारलाई अग्रिम खोकाइ अब। ल बाउचा भोज खुवाउन ठीक्क पर। wrapper को मम त हुन्न है फेरि। मैचाहरुसँग हराउने होइन नि पर्सी।
पर्वत्या मार्साब, रिट्ठे र बिर्खेलाई जदौ।
ठुल्दाइ र बिष्टे, घर बसाइ बालुवामा पानी हाले जस्तो भएको छ। दरखास्त हाल्यो जवाफ मरु। काम पनि जुन पाए त्यही गर्नु भएन, काम चोरेर चौतारीमा आइरहन पाइने खालको हुनु पर्‍यो।      
Read Full Discussion Thread for this article