Posted by: Rahuldai April 8, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

अं बल्ल सम्झें ।


 


खासमा बौचा को जन्म दिन अप्रिल १ तारिख थियो। अप्रिल १ भन्नाले २ भन्नु पर्दैन होला। मान्छेको स्वभाव जन्मेको बेला को घडी पला, ग्रह , नक्षत्र अनुसार हुन्छ रे। ज्योतिष शास्त्र अनुसार ।


ग्रह- ब्रिहस्पती,
नक्षत्र - नास्पाती,
घडी- चाइनिज
पला- जापानिज



यी चारवटा को दुर्लभ संयोगमा जन्मेको हुनाले बौचा को स्वभाव चाँही यस्तो हुन गएको रैछ ।


थुतुनो किताबको अनुसार पर्सी जन्म दिन परेकोले फर्सी उपहार दिन ज्योतिष शास्त्र अनुसार उपयुक्त हुने देखिन्छ ।


 


भवदिय
ज्योतिषाचार्य राहुलभाइ

Read Full Discussion Thread for this article