Posted by: बिस्टे April 8, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तार्या माम सप्पैलाई



जदौ चिप्ले,पर्बते,लाकौल,रिट्ठे।  दोस्रो जदौ ठुल्दाइ,पुरे,सुरे।



कुन ईमेल को कुर अर्या सरले। तो फोटुपठाउनु भनेको ईमेल हो?



हिजो थुतुना कितपा राखेर टास्न ला छोरो ले दु:ख देर तेसै भो आज पठाम्ला सप्पैलाई।



चिप्ले सर के हुँदै छ्,घर बसाइ कत्तिको उत्पादक हुँदै छ्?



लहरे ल मैले चै दिन तिमी लाई शुभकामना बेर्थ को। ल चिया खुवाउ न् त पासा।



पर्बते मार्साब दिउसै दिउसै बार तगारो तिर जाने भन्या।



ठुल्दाइ को खोकाइ सकियो ?

Read Full Discussion Thread for this article