Posted by: lamjung April 7, 2009
Asylum for visitor visa
Login in to Rate this Post:     0       ?        
हिजोआज के के सोध्न थाल्या हुन साझामा, कम्तिमा हाम्रै भाषामा लेखे पनि हुने।

के को on what ground भनिरा' नि, जे कारण देखाए नि extreme situation देखाउने त हो नि। process चलुञ्जेल visa extensionको झन्जट भएन.....केही लागेन, नहोला जस्तो भयो भने withdraw गरेर नेपाल फर्किने, फेरी visitor भएर आउने। कुरै खत्तम।

सोझै ढाँटेर/छलेर लिने त हुन नि asylum. जिल्लामा माओवादीको एकजाना सानातिना नेता  छोराको graduationमा US आएर आँफै माओवादी पीडित भनेर asylum पाएर अहिले DCमा छन रे। जस्ले जे भनेर asylum हाले पनि हुन्छ, केही चिन्ता छैन।
Read Full Discussion Thread for this article